नियम
कम्पनीको रुपमा संस्थापना गर्नु पर्ने
क्यासिनो सञ्चालन गर्न चाहने व्यक्तिले इजाजतपत्र लिनु अघि प्रचलित कानून बमोजिम कम्पनी संस्थापना गराउनु पर्नेछ ।